दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धि सुचना
जिल्ला आर्थिक गणना कार्यालय, कास्कीबाट “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन भैरहेको हूंदा तथ्यांड्ढ संकलन कार्यका लागि यहांहरु समक्ष आउनु भएका गणक कर्मचारीहरूलाई सत्य तथ्य जानकारी उपलब्ध गराईदिनुहुन सम्पुर्ण उद्योगी÷व्यवसायी व्यापारिक प्रतिष्ठान एवं सम्पुर्ण बस्तुगत संघ÷संस्थाहरुलाई पोखरा उद्योग वाणिज्य हार्दिक अनुरोध गर्दछ


