सिलबन्दी दरभाउ पत्र आवाहान सम्बन्धमा

पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत सञ्चालित सामाजिक विकास केन्द्र मार्फत पोखरा महानगरपालिका भित्रका सामुदायिक (सरकारी) विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूका लागि आवश्यक विद्यालय पोशाक, स्कूल ब्याग तथा स्टेशनरी सामग्री खरिद गर्नुपर्ने भएकोले प्रचलित कानुन बमोजिम योग्य, अनुभवी तथा इजाजतप्राप्त आपूर्तिकर्ता÷फर्म÷कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ।