कर्मचारी आवश्यकता सम्बन्धि पोखरा उद्योग वाणिज्य संघको सूचना !

यस संघको सचिवालयमा रही काम गर्न इच्छुक योग्य र योग्यता पुगेका नेपाली नागरिकको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ कात्तिक ९ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्नका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
तपसिलः

पदः अधिकृत तृतीय श्रेणी ।
शैक्षिक योग्यता : स्नातक उर्तीण, सूचना प्रविधिमा अनुभव प्राप्त व्यक्तिलाई विशेष ग्राहता ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
१.रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि ।
२. छनोट विधिः– लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक ।
३. दरखास्त दस्तुरः रु १०००.००(अक्षेरुपी एक हजार रुपैंया मात्र)
४. दरखास्त बुझाउने अन्तिम मितिः–२०८१ कात्तिक ९ गते कार्यालय समय भित्र ।

थप जानकारी एवं पत्रचार गर्ने ठेगाना
पोखरा उद्योग वाणिज्य संघको सचिवालय,
पोखरा–४, गैह्रापाटन
सम्पर्क नं: ०६१–५७५२६४, ५४४९२२, ५७२२२६४, ५७०२६४
इमेलः [email protected]