गोप्य शिलबन्दी (दरभाउ) कोटेशन पेश गर्ने सम्वन्धमा पोखरा उद्योग वाणिज्य संघको सुचना ।

गोप्य शिलबन्दी (दरभाउ) कोटेशन पेश गर्ने सम्वन्धमा
पोखरा उद्योग वाणिज्य संघको सुचना ।

पोखरा उद्योग वाणिज्य संघमा तपशिल बमोजिमका कार्यहरु गर्नको लागी ईच्छुक ब्यवसायीक फर्म÷ कम्पनीहरुलाई मिति २०८२ चैत्र २२ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी (दरभाउ) कोटेशन पेश गर्नूहून हार्दिक अनुरोध गदछौ ।
तपशिलः
१) पोउवा संघको पोखरा प्रदर्शनी केन्द्र नयांबजारमा रहेको डोमको पुरानो सटर मा मोटर राखेर अटोमेटिक प्रबिधि जडान सहित सटर मर्मत सम्बन्धी काम ।
२) पोउवा संघको हलमा फर्निचर सामानहरु को मर्मत सम्बन्धी काम ।
३) संघको हल भित्रको छतमा टस्ट राख्ने ।
४) डिजिटल क्यामेरा १ थान ।

नोटः कामको विस्तृत विवरण हेर्न कार्यालय समयभित्र संघमा उपस्थित भएर लिन सकिने छ ।

 

पोखरा उद्योग वाणिज्य संघ
पोखरा–०४ गैह्रापाटन
सम्पर्कः ०६१–५७०२६४, ५७५२६४