पोउवा संघका अध्यक्ष गोकर्ण कार्कीद्धारा कार्यसमिति सदस्य पदमा नविन पौडेललाई मनोनयन

आश्विन २१, २०८१, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीज्युले संघको विधान २०६५ (पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ कार्यसमितिको गठन सम्वन्धी उपधारा ६.१.१ (ड) अनुसार संघको कार्यसमितिको सदस्य पदमा श्री नविन पौडेल(जेनेक्स अटोमेशन प्रा.लि, न्युरोड, पोखरा) लाई मनोनयन गर्नु भएको छ ।
शपथ ग्रहण एवं मनोनयन प्रमाणपत्र हस्तान्तरणका केही झलकहरुः