फ्लोरिङ फर्निसिङ्ग ब्यबसायी संघ कास्किमा आवद्ध ब्यबसायिहरुलाई मिति २०८२-११-०४ र ०५ गते आयकर तथा भ्याट सम्बन्धी दुइदिने तालिम सम्पन्न

पोखरा उद्योग बाणिज्य संघको आयोजना तथा GIZ- RSRSD को सहयोगमा फ्लोरिङ फर्निसिङ्ग ब्यबसायी संघ कास्किमा आवद्ध ब्यबसायिहरुलाई मिति २०८२-११-०४ र ०५ गते आयकर तथा भ्याट सम्बन्धी दुइदिने तालिम सम्पन्न
दुई दिने तालिमको उद्घाटन आन्तरिक राजस्व कार्यालय पोखरा का प्रमुख श्री शिव प्रसाद ढुंगानाज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो भने समापन तथा प्रमाणपत्र बितरण पोउबा संघका पुर्व अध्यक्ष श्री दामु अधिकारीज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
दुई दिने तालिमको झलकहरु: