गरिमा विकास बैंकले पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष श्री गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ

गरिमा विकास बैंकले पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष श्री गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्याय र गण्डकीका प्रमुख मेख केसीसहित पोखरामा रहेका सबै शाखाका म्यानेजरहरु को उपस्थितिमा सो कार्यक्रम स्म्म्पन्न भएको हो ।