सदस्य महानुभावको लागि पोखरा उद्योग वाणिज्य संघको जरुरी सूचना

सदस्य महानुभावको लागि पोखरा उद्योग वाणिज्य संघको जरुरी सूचना
पोखरा उद्योग वाणिज्य संघमा आबद्ध सदस्य महानुभावज्युको सदस्यता नविकरण अवधि बिलम्ब शुल्कसहित यही आषाढ मसान्तसम्म मात्र कायम रहेको व्यहोरा स्मरण गराउँदै नविकरण गर्न बाँकी सदस्यज्युहरुमा समयमै आफ्नो सदस्यता नविकरण गराउनु सादर अनुरोध छ ।
भवदीय
बलराम आचार्य
महासचिव
पोखरा उद्योग वाणिज्य संघ