समृद्धिको आधार: बाटो र ब्यापार सम्बन्धि कार्यक्रम

पोखरा उद्योग बाणिज्य संघद्वारा आयोजना गरिएको समृद्धिको आधार: बाटो र ब्यापार कार्यक्रमका केही झलकहरु:
मिति 2081.07.04 गते प्रमुख बक्ता : डा. श्री बाबुराम भट्टराई : पुर्बप्रधानमन्त्री
टिप्पणीकर्ता: डा. श्री टकराज गुरुङ , आर्थिक मामिलामन्त्री: गण्डकी प्रदेश
टिप्पणीकर्ता: श्री धनराज आचार्य , मेयर: पोखरा महानगरपालिका