पोखरा उद्योग वाणिज्य सघका सदस्यहरुलाई विभिन्न छुट सम्बन्धि जानकारी सम्बन्धमा

श्री सदस्यज्युहरु जानकारी सम्बन्धमा
पोखरा उद्योग वाणिज्य संघका सदस्यज्ुहरुलई रु. एक लाख सम्मको दुर्घटना विमा, पृथ्वीराजमार्ग बस व्यवसायी समिति अन्तरगतका सवारी भाडाँमा १५ प्रतिशत छुट, अन्नपुर्ण केवलकारमा २५ प्रतिशत छुट र मणिपाल हस्पिटलमा १० देखी २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको साथै अब डिजिटल कार्ड पनि वितरण गरिने ब्यहोरा यहाँहलाई जानकारी गराउदछौं यसका साथै क्रमशः अन्य छुट तथा सुबिधाहरु बढाउदैं लैजाने ब्यहोरा समेत जानकारी गराउदछौ ।