कर्मचारी आवश्यकता सम्बन्धि  पोखरा उद्योग वाणिज्य संघको सूचना ।

कर्मचारी आवश्यकता सम्बन्धि
पोखरा उद्योग वाणिज्य संघको सूचना ।
यस संघमा निम्न अनुसारको कर्मचारीहरु आवश्यकता परेको हुदाँ ईच्छुक र योग्य व्यक्तिले हस्त लिखित निवेदन पेश गर्नका लागी यो सुचना प्रकाशन गरिएको छ ।
तपसिलः
पदः  बजार प्रतिनिधि ।
 आवश्यक संख्या:  २ जना (महिला)
योग्यता: एसईई वा सो सरह ।
ःदुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स भएको (आफ्नै सवारी साधन भएकोलाई विशेष
        प्राथमिकता) ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु ः
१.रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता भएमा सो प्रमाण पत्रहरुको प्रतिलिपि ।
२. छनोट विधिः– लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक ।
३. दरखास्त बुझाउने अन्तिम मितिः–२०८२ भाद्र २९ गते  कार्यालय समय भित्र ।
थप जानकारी एवं पत्रचार गर्ने ठेगाना
पोखरा उद्योग वाणिज्य संघको सचिवालय,
पोखरा–४, गैह्रापाटन
सम्पर्क नं:  ०६१–५७५२६४, ५७२२२६४, ५७०२६४