मौन शान्ति पदयात्रामा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौँ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मिति २०८२।०५।३१ गते विहान ७ः३० बजे पोखरा ४ गैह्रापाटन देखि पृथ्वीचोकसम्म हुने मौन शान्ति पदयात्रामा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौँ ।