रकम भुक्तानी सम्बन्धी पोखरा उद्योग वाणिज्य संघको सूचना
यस पोखरा उद्योग वाणिज्य संघको विभिन्न समयका मेला महोत्सव, स्मारिका, भित्तेपात्रो प्रकाशन लगायत जिन्सी सामान खरिद गरी पोउवा संघलाई बुझाउनु पर्ने रकम नबुझाउनु भएका ब्यक्ती÷उद्योग÷ व्यावसायीक प्रतिष्ठानहरुलाई लिखित पत्राचार गर्दासमेत अझसम्म पनि केही व्यक्ति÷उद्योग÷व्यावसायीक प्रतिष्ठानहरुले तिर्नु÷बुझाउनु पर्ने रकम नबुझाउनु भएको हुँदा यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ । कृपया चैत्र मसान्त २०८२ भित्र रकम तिर्नु÷बुझाउनु भई आर्थिक सम्बन्ध सुमधुर बनाउनसमेत अनुरोध गरिन्छ ।
पोखरा उद्योग वाणिज्य संघ ,
पोखरा ०४ गैह्रापाटन
सम्पर्क ०६१–५७०२६४, ५७५२६४


