महिला उद्यमीहरूका लागि आयोजित वित्तीय साक्षरता सम्बन्धी २ दिने तालिम सम्पन्न

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा GIZ-RSRSD  को प्राविधिक सहयोगमा महिला उद्यमीहरूका लागि आयोजित वित्तीय साक्षरता सम्बन्धी २ दिने तालिम मिति २०८२।१२।१६ र १७ गते सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिमको झलकहरु