नेपाल चेम्बर अफ कमर्श हङकङका महासचिव श्री डयानी बरदान गुरुङज्यु तथा सुनसरी उ.बा. संघ अध्यक्ष ज्यु को स्वागत तथा भेटघाट
पोखरा उद्योग बाणिज्य संघद्वारा पोउबा संघको भगिनी चेम्बर नेपाल चेम्बर अफ कमर्श हङकङका महासचिव श्री डयानी बरदान गुरुङज्यु
तथा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष श्री गोपाल श्रेष्ठ ज्यु को नेतृत्वमा आउनु भएका प्रतिनिधि मण्डलज्युहरु को स्वागत तथा भेटघाट कार्यक्रम । 2083.01.06


